पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म

अर्बपति धनाढ्य एलन मस्कले ट्वीटर किनेपछि यो प्लेटफर्मलाई छाड्नेको संख्या पनि बढेको छ । कतिपय हलिउड सेलिव्रिटीले ट्वीटरबाट बिदा लिएका छन् । मस्क ट्वीटर मालिक बनेलगत्तै कायने वेस्ट फर्किएका छन् भने केही हलिउड निर्माता तथा अभिनेताले प्लेटफर्म छाडेको बताएका छन् । छाड्ने सेलिव्रिटीको सूचीमा हलिउड अभिनेत्री एम्बर हर्ड पनि थपिएकी

बलिउडका यी हरर कमेडी फिल्म, जसले बक्स अफिसमा मच्चाए हंगामा

अभिनेत्री कट्रीना कैफ अभिनीत फिल्म ‘भूत पुलिस’ छिट्टै रिलिज हुँदैछ । फिल्ममा कट्रीनाको अलवा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि मुख्य भुमिका छ । हरर कमेडी जनराको यो फिल्मको हालै ट्रेलर रिलिज भएको थियो, जसलाई रुचाइएको छ । फिल्मले बक्सि अफिसमा राम्रो व्यवसाय गर्ने अनुमान गरिएको छ । किनभने यस

दुई विश्वसुन्दरीले गरे विवाह

अवश्य पनि धेरै जनाका लागि यो खबर आश्चर्यको कुरा हो । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले विवाह गरेको घोषणा गरेर प्रशंसकलाई चकित बनाएका छन् । बुधबार बेलुका मारियाना भरेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे । सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र

‘अवतार २’को ट्रेलर : प्रभुत्वको लागि पाण्डोरा ग्रहको समुद्रमा लडाइँ

विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार :द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो । यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपालमा समेत व्यापक पर्खाइ

शाहरुख खानलाई महिलाहरु किन गर्छन् यति धेरै प्रेम ?

जब मैले मेरा केही साथीहरूलाई यो प्रश्न सोधें, तिनीहरू छक्क परे । यस्ता प्रश्न शाहरुखलाई पनि सोध्न सकिन्छ, उनले कहिल्यै सोचेका थिएनन् । मैले पनि यस्तो प्रश्न कहिल्यै सोचेको थिइनँ । तर नयाँ पुस्तक ‘डेस्पेरेट्ली सिकिंग शाहरुख’ले मलाई यो प्रश्नको बारेमा सोच्न बाध्य तुल्याएको छ । मेरा साथीहरु शाहरुख क्युट

५७ लागे शाहरुख खान, जन्मदिनमा ‘पठान’को टिजर रिलिज

बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् ।चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन्

२८ वर्षीय अमेरिकी  टेकअफको गोली हानी हत्या

चर्चित अमेरिकी  टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ । हिपहप समूह मिगोसका सदस्य समेत रहेका २८ वर्षीय टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् । नेपालबाट समेत हिपहपप्रेमीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । स्थानीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको

सलमानलाई ‘वाई प्लस’, अक्षय र अनुपमलाई ‘एक्स’ श्रेणीको सुरक्षा दिइने

बलिउड अभिनेता सलमान खानलाई भारतको महाराष्ट्र सरकारले वाई प्लस श्रेणीको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको लरेन्स बिस्नोइ ग्याङले सलमानलाई ज्यान मार्ने धम्की दिएको दिएको विवरण सार्वजनिक भएका थिए । सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै महाराष्ट्र सरकारले सलमानको सुरक्षामा वृद्धि गर्ने निर्णय गरेको

बिलबोर्डको इतिहासमा टेलर स्वीफ्टको दुर्लभ कीर्तिमान, १० वटै सूची कब्जा

‘बिलबोर्ड हट हन्ड्रेड’ सूचीका सबै १० चार्टमा कब्जा जमाउँदै गायिका टेलर स्वीफ्टले कीर्तिमान रचेकी छन् । बिलबोर्डको ६४ वर्षको इतिहासमा पहिलोपटक यो रेकर्ड कायम भएको हो । १० मध्ये ९ वटा चार्टमा सूचीकृत हुँदै यसअघि गायक ड्रेक सन् २०२१ को सेप्टेम्बरमा कीर्तिमान रचेका थिए। तर सबै १० सूचीमा अटाउँदै स्वीफ्टले

बलिउड अभिनेत्री रम्भाको दुर्घटना, छोरी अस्पताल भर्ना

बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ । कसरी भयो दुर्घटना ? नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घटनाको खबर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.