‘कांतारा’ ले जोडदार प्रतिक्रियासँगै व्यापक कमायो

रिषभ शेट्टीको ‘कांतारा’ अघिल्लो शुक्रबार हिन्दीमा हलमा रिलिज भयो र एक हप्तादेखि फिल्मले जसरी कमाइरहेको छ, त्यो कसैले पनि सायद सोचेको थिएन । गत ३० सेप्टेम्बरमा थिएटरमा ‘कांतारा’ कन्नडमा रिलिज भयो । यसले उत्कृष्ट रिभ्यु पायो र कर्नाटकमा यसको टिकट पाउन नै मुश्किल भयो । साउथका अन्य राज्यमा पनि जहाँ

सलमान डेंगु संक्रमित भएपछि ‘बिग बोस’को होस्टमा करण जोहर

भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोडलाई करण जोहरले होस्ट गर्नेछन्, सलमान खानले होइन ।डेंगुका कारण सलमान बिरामी परेपछि बिग बोसको प्रस्तोताको रुपमा करण आउन लागेका हुन् । सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । करणको फिल्म ‘कुछ कुछ होता हे’मा अरु कलाकारले अस्वीकार

शिल्पाका पति राज कुन्द्रा मुख छोपेर घरबाहिर निस्कन्छन्, ट्रोलर्सलाई गाली गर्छन्

बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रामाथि पछिल्लो पटक अश्लील फिल्म बनाउने आरोप लागेको थियो । धरौटीमा रिहा हुनुअघि उनले जेलमा दुई महिना बिताए । त्यतिबेला उनले सबै सामाजिक सञ्जाल डिलेट गरेका थिए । यतिबेला उनी अनौठो शैली र सामाजिक सञ्जालका पोस्टले चर्चामा छन् । उनले ट्वीटर एकाउन्टमा

अल्लु अर्जुनको ‘पुष्पा–२’ बन्यो बहुप्रतीक्षित ‘हिन्दी’ फिल्म, पछि परे शाहरुख र सलमान

हिन्दी फिल्मका लागि आउँदै गरेको १२ महिना ठूलो बजेट र स्टारले भरिएका लाइनअपले खचाखच हुनेछ । अपेक्षा ठूलो छ र प्रशंसक तथा फिल्मकर्मी बलिउडलाई पुनर्जीवन दिने आशामा छन् । तर एक नयाँ विवरणअनुसार शाहरुख खान र सलमान खानजस्ता हेभिवेट कलाकारका फिल्मलाई उछिन्दै एक दक्षिण भारतीय फिल्म सबैभन्दा प्रतीक्षित फिल्म घोषित

केजीएफको ब्यवसाय पछ्याउदै ‘कान्तारा’

ऋषभ शेट्टी अभिनित फिल्म ‘कान्तारा’ ले दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेकोछ । फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । फिल्म कन्नड उद्योगको तेस्रो धेरै कमाउने फिल्मसमेत बन्न सफल भएको छ । कमाईको हिसाबले कान्तारा कन्नड फिल्ममा केजीएफ र केजीएफ २ भन्दा मात्र पछाडि छ । रिलिज भएको २० दिनमा विश्वभर

५६ वर्षका अभिनेताले ३३ वर्ष कान्छीसँग गरे दोस्रो विवाह ?

चर्चित दक्षिण भारतीय अभिनेता बब्लु पृथ्वीराजले २३ वर्षकी मलेसियाली युवतीसँग गोप्य रुपमा विवाह गरेको भन्ने खबर सार्वजनिक भएको छ । यो कुरामा कत्तिको वास्तविकता छ भन्नेबारे थाहा छैन किनभने यसबारे अभिनेताको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर शोबिज इन्डष्ट्रिमा यो खबरले सनसनी मच्चाइदिएको छ । अभिनेताले गोप्य रुपमा

अनिल र माधुरीको हिट फिल्म ‘जमाइ राजा’को रिमेक बन्ने

अनिल कपूर र माधुरी दीक्षित अभिनित हिट फिल्म ‘जमाइ राजा’ को रिमेक निर्माण हुने भएको छ । फिल्म निर्माण संस्था इन्डियन प्रोडक्सन आउस शेमारु इन्टरटेनमेनटले इन्डियन मिडिया इन्टरटेनमेन्टकासाथ फिल्म निर्माणका लागि सहकार्य गरेको हो । इन्टरटेनमेन्टले भारतमा ४०० भन्दा बढी फिल्म बनाएको छ । यो भारतको सबैभन्दा पुरानो फिल्म कम्पनी

अन्ना मे वङ अमेरिकी मुद्रामा छापिने पहिलो एसियाली मूलकी अभिनेत्री

अभिनेत्री अन्ना मे वङ अमेरिकी सिक्कामा कुँदिने पहिलो एसियाली–अमेरिकी कलाकार बनेकी छन् । उनको तस्वीर कुँदिएको मुद्रा अर्को साता सार्वजनिक हुँदैछ । हलिउडमा नश्लवाद र रुढीवादको प्रभुत्व कायम रहेको बेला अभिनेत्री वङले काम गरेकी थिइन् । मुद्रा छाप्ने जिम्मेवारी पाएको अमेरिकी ट्रेजरी डिपार्टमेन्टले भनेको छ, ‘अमेरिकी महिला क्वार्टर कार्यक्रमको एक

वरुण धवन र कृति सेननको हरर–कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

क्रेजी संवादाता काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर–कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन्

डेनियल क्रेगलाई जेम्स बन्ड चरित्रकै ‘प्रोटोकल’मा शाही सम्मान

क्रेजी संवादाता काठमाडौं । ड्यानियल क्रेगले फिल्ममा जेम्स बन्डको भूमिका खेलेर सकिएको हुनसक्छ, तर चरित्रले बोकेको विरासत अभिनेताको चरित्रसँग जोडिएको छ । बेलायती राजकुमारी एनीले ५४ वर्षीय अभिनेतालाई सन् १८१८ मा स्थापित ब्रिटिश अर्डर अफ चाइवलरी भनिने सेन्ट माइकल र सेन्ट जर्ज पदवी प्रदान गरेकी छन् । यो पदवी क्रेग
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.