टोरन्टोमा स्पिलवर्गको फिल्म ‘फेबेलम्यान्स’ सर्वोत्कृष्ट, बन्यो ओस्कारको प्रमुख दाबेदार

स्टिभन स्पिलबर्ग निर्देशित फिल्म ‘फेबेलम्यान्स’ले प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलमा शीर्ष पुरस्कार जितेको छ । स्पिलवर्गको बाल्यकालीन अनुभवलाई पेस गर्ने फिल्मले ११ दिनसम्म चलेको फेस्टिभलमा सबैभन्दा बढी भोट पाउँदै क्रिटिक्स च्वाइस अवार्ड जित्यो । टोरन्टो फेस्टिभलमा यो विधा जित्ने फिल्मलाई ओस्कार अवार्डको दाबेदार समेत मानिन्छ । किनभने, टोरन्टोका विजेता फिल्मले ओस्कारमा

छायांकन सेटको दुर्घटनामा घाइते भएपछि ‘अवतार’ अभिनेत्री केट विन्सलेट अस्पतालमा

क्रोएसियामा छायांकन भइरहेको ऐतिहासिक फिल्म ‘ली’को सुटिङ सेटमा भएको दुर्घटनामा हलिउड अभिनेत्री केट विन्सलेट घाइते भएकी छन् । उनलाई अस्पताल भर्ना गरिएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ । छायांकन सेटमा चिप्लिएर दुर्घटना भएको र उनलाई चोट लागेको जनाइएको छ । घटनालगत्तै नजिकको अस्पतालमा लगिएको र स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख

‘उचाइ’ पोस्टर : सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएका तीन पर्यटकको दृश्य

कात्तिक २५ गते प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘उचाइ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । राजश्री प्रोडक्सनको फिल्म नेपालमा छायांकन भएकाले समेत नेपाली दर्शकमाझ प्रतीक्षित छ । नेपालको हिमालयमा सुटिङ भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका छ ।मित्रताको कथा पेस गर्ने

नयाँ कलाकारलाई लियोनार्दो डिकाप्रियोको टिप्स : ड्रग्सबाट टाढा रहनुस्, सुपरहिरो फिल्म नहेर्नुस्

फिल्म ‘कल मी बाइ योर नेम’मा लुका ग्वाडाग्निनो चरित्रमा अभिनय गरेपछि तिमोथी चालमेट हलिउडको ‘इट ब्वाय’को रुपमा चिनिए ।  त्यसपछि उनी ‘ड्युन’सहित हलिउडका लोकप्रिय इन्डाइ फिल्म लेडी बर्ड र ब्युटीफुल ब्वायमा पनि खेले । ग्वान्डाग्निनोको आगामी फिल्म बोन्स एण्ड अलले भेनिस फेस्टिभलमा साढे आठ मिनेट लामो ‘स्ट्यान्डिङ ओभियसन’ पनि प्राप्त

‘कश्मीर फाइल्स’लाई उछिन्दै ‘ब्रह्मास्त्र’ बन्यो यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्म

णवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ यस वर्ष धेरै कमाउने हिन्दी फिल्म बनेको छ । ‘द कश्मीर फाइल्स’लाई उछिन्दै यो फिल्मले विश्व बक्स अफिसमा कीर्तिमान रचेको हो ।सुरुवाती चार दिन कमाइ खुम्चिए पनि दोस्रो सप्ताहन्तमा भने यसले उछाल कमाउन सक्यो । दोस्रो शनिबारको कलेक्सनमा ५० प्रतिशत वृद्धि

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ

अभिनेत्री नोरा फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले सोधपुछ गरेको छ । नोरा आज बिहान करिब ११ बजे ईओडब्ल्यूको कार्यालय पुगेकी थिइन् । सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई बुधबार सोही मुद्दामा

जोमसोममा नहुने भयो सलमान र चिरञ्जीवीको फिल्म ‘गडफादर’को सुटिङ

सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म ‘गडफादर’लाई जोमसोममा छायांकन गर्ने योजनाबाट निर्माता पछि हटेका छन् । ‘लोकेसन हन्टिङ’ गरेर भारत फर्किएको निर्माताको टोलीले विना कारण नै जोमसोममा फिल्म छायांकन नहुने जानकारी दिएको नेपाल व्यवस्थापकले जनाएको छ । ‘उहाँहरुले सुटिङ नहुने बताउनुभयो, तर कारण दर्शाउनुभएन,’ निर्माण नियन्त्रक सुरज आचार्यले

नेपालमा औसत व्यापार गर्दा ‘ब्रह्मास्त्र’लाई विश्वभरबाट ३०० करोड भारु

रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले नेपाली बक्स अफिसमा पहिलो साता ३ करोड १७ लाख रुपैयाँ ग्रस व्यापार गरेको छ । हाइप र स्टार कलाकार भएको फिल्मको यो व्यापार औसतभन्दा निकै कम हो । रणवीरकै अघिल्लो फिल्म ‘सञ्जु’ले नेपाली बक्स अफिसमा पहिलो साता यो भन्दा उच्च कमाइ

न्युड फोटोसुटमा रणवीर सिंहको स्पष्टिकरण : तस्विरमाथि छेडछाड गरियो

बलिउड अभिनेता रणवीर सिंह आफ्नो नग्न फोटोसुटको विषयमा अहिलेसम्म पनि चर्चामा छन् । रणबीरको तस्बिरमा असाध्यै विवाद भएको थियो । यसका लागि उनीविरुद्ध मुद्दासमेत दर्ता गरियो । अब उनले आफ्नो नग्न तस्विरबारे प्रहरीसमक्ष स्पष्टिकरण दिएका छन् । रणवीर सिंहले आफ्नो न्युड फोटोबारे प्रहरीसमक्ष बयान दिएका छन् । आफ्नो बयानमा रणवीरले

ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.