सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै केएल राहुल

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीचको प्रेम सम्बन्ध लामो समयदेखि चर्चामा छ । बेलाबेला उनीहरुको विवाहको समाचार पनि आइरहन्छ । भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार बीबीसीआई स्रोतले दुई जनाले आगामी जनवरीमा विवाह गर्न लागेको जानकारी दिएका छन् । स्रोतका अनुसार केएल राहुलले बीसीसीआईलाई आफूले आगामी वर्ष

‘थ्यांक गड’ ट्रेलर : चित्रगुप्तको भूमिकामा अजय देवगण, कमेडीसँगै नैतिक शिक्षा

अजय देवगण र सिद्धार्थ मलहोत्रा स्टारर प्रतीक्षित हिन्दी फिल्म ‘थ्यांक गड’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा देखिएकी छन् । टी सिरिज र मारुती इन्टरनेसनलको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन इन्द्र कुमारले गरेका हुन् । यो फिल्मको भारत रिलिज मिति कात्तिक २५ अर्थात्

‘ब्रह्मास्त्र’लाई तरण आदर्शले निराशजनक भन्दा हलिउडको भेराइटीले लेख्यो– शानदार

  प्रतीक्षित बलिउड फिल्म बह्मास्त्रलाई क्रिटिक्सबाट मिश्रित प्रतिक्रिया मिलेको छ । आक्रामक टिकट बिक्री र निकै हल्लाखल्लाबीच रिलिज भएको यो फिल्मलाई लिएर बलिउडको आशा टिकेको छ । फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा २५ करोड भारु कमाउने प्रक्षेपण छ भने नेपालमा समेत यसको ओपनिङ कलेक्सन एक करोड आसपास हुने अनुमान छ

‘विक्रम वेधा’ ट्रेलर : ग्याङस्टर कथामा ऋतिक भर्सेस सैफअली

ऋतिक रोशन र सैफअली खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दुई स्टारबीच भागदौडका आकर्षक र एड्भेन्चर फुटेज देख्न सकिन्छ । सन् २०१७ को चर्चित तमिल फिल्मको रिमेक रहेको यो फिल्मले बलिउड बक्स अफिसमा तहल्का मच्चाउला ? चासो सुरु भएको छ

‘पुष्पा–२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो । सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा : द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक

‘ब्रह्मास्त्र’ बहिष्कारको ट्रेन्डबीच रणवीर भन्छन्– फिल्ममा कन्टेन्टले मात्रै अर्थ राख्छ

रणवीर कपुर र आलिया भट्ट स्टारर बहुप्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता बढेको छ भने अग्रिम टिकट बिक्री आक्रामक छ । तर बलिउडमा पछिल्लो समय चलिरहेको बहिष्कारको ट्रेन्डले ‘ब्रह्मास्त्र’लाई पनि छोडेको छैन । यसैबीच, ‘ब्रह्मास्त्र’ अभिनेता रणवीरले आफ्नो फिल्मलाई लिएर भइरहेको नकारात्मकता र बहिष्कारको ट्रेन्डका

स्वास्थ्यलाई कारण देखाउँदै जस्टिन बिबरले पुनः स्थगित गरे वर्ल्ड टुर

स्वास्थ्यको कारण देखाउँदै हलिउड गायक जस्टिन बिबरले आफ्नो चर्चित ‘जस्टिस वर्ल्ड टुर’लाई पुनः स्थगित गरेका छन् । गत जुनमा अनुहार पक्षघात पार्ने भाइरस रामसे सिन्ड्रोमको संक्रमण पुष्टि भएपछि उनले यसअघि पनि सांगीतिक टुर रोकेका थिए । तर स्वास्थ्यमा सुधार आएसँगै उनले पुनः टुर गरेका थिए । तर ब्राजिलमा गत साता

स्वास्थ्यलाई कारण देखाउँदै जस्टिन बिबरले पुनः स्थगित गरे वर्ल्ड टुर

स्वास्थ्यको कारण देखाउँदै हलिउड गायक जस्टिन बिबरले आफ्नो चर्चित ‘जस्टिस वर्ल्ड टुर’लाई पुनः स्थगित गरेका छन् ।गत जुनमा अनुहार पक्षघात पार्ने भाइरस रामसे सिन्ड्रोमको संक्रमण पुष्टि भएपछि उनले यसअघि पनि सांगीतिक टुर रोकेका थिए । तर स्वास्थ्यमा सुधार आएसँगै उनले पुनः टुर गरेका थिए । तर ब्राजिलमा गत साता कन्सर्ट

मणिरत्नम र ऐश्वर्याको फिल्म ‘पीएस–वान’ ट्रेलर : भव्यताभित्र साम्राज्य विस्तारको कथा

विक्रम, ऐश्वर्या राय बच्चन, तृषा र जयम भारी स्टारर प्रतीक्षित फिल्म ‘पीसए–वान’को ट्रेलर सार्वजनिक भएको छ । विस्तृत शीर्षक ‘पोनिया सेल्भन : पार्ट वान’ बताइएको फिल्म असोज १४ गते प्रदर्शन तयारीमा छ । नेपालमा पनि फिल्म रिलिज गर्न केही वितरक जुटेका छन् ।चेन्नईमा आयोजित भव्य कार्यक्रममा ट्रेलर लन्च गरिएको हो

भेनिस फिल्म फेस्टिभलमा विश्व स्टारहरुको फेसन ‘स्टेटमेन्ट’ (तस्वीरसहित)

यतिबेला विश्व फिल्म र फेसनको ध्यान इटालीको भेनिसतर्फ सोझिएको छ । संसारकै जेठो फिल्म फेस्टिभल मानिने भेनिसमा यतिबेला स्टार र मिडियाको चहलपहल बाक्लिएको छ । नोह बोम्याकको ‘ह्वाइट नोइज’ प्रिमियरसँगै सुरु भएको फेस्टिभलमा ओलिभिया वाइल्ड निर्देशित ‘डन्ट वरी डार्लिङ’ समेत प्रिमियर भयो । ह्यारी स्टाइल र फ्लोरेन्स पगले रेडकार्पेट नापे
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.