एन्फा कार्यसमिति बैठक भोलि बस्दै

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५

एसिया कप क्वालिफायर ओमानमा हुने

एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रतियोगिता ओमानमा आयोजना हुने जनाएको छ ।छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुवेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया

दीपा भारतीय क्लबमा अनुबन्ध

नेपाली महिला फुटबल खेलाडी दीपाले आइलिग छनोट खेल्ने भएकी छन् । मिडफिल्डर दीपा न्यौपानेले भारतीय आइलिग छनोट खेल्ने भएकी हुन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने भएकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व

एन्फाले बोलाउने भनेका दशमध्ये दुई खेलाडी मात्र अटाए अमल्मुताइरीको सूचीमा

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २६ खेलाडीको सूची पठाएका छन् । जसमा अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले प्रशिक्षकसँगको विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने भनिएका दशमध्ये दुई खेलाडी मात्र अल्मुताइरीको सूचीमा परेका छन् । अल्मुताइरीसँग विवाद भएर १० जना

टिमो वार्नेर पुनः जर्मन क्लब आरबी लाइपजिगमा अनुबन्ध

जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध गरेको छ । इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् । उनी २५ मिलियन पाउन्डमा जर्मनी फर्किएका हुन् । उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । उनले चेल्सीमा ८९ खेलमा २३ गोल

सेरेना विलियम्सले यूएस ओपनपछि सन्यास लिने

टेनिस इतिहासकी महान् खेलाडीमध्येकी एक सेरेना विलियम्सले युएस ओपनपछि टेनिसबाट सन्यास लिने संकेत दिएकी छन् । तर, उनले ‘रिटायरमेन्ट’ शब्द मन नपरेको बताएकी छिन् । फेशन म्यागजिन ‘भोग’ मा लेखिएको लेखमा सेरेना विलियम्सले आफू आफ्नो जीवनका अन्य महत्त्वपूर्ण कुराहरूमा अघि बढ्न चाहेको बताएकी छन् । सेरेना विलियम्सले इन्स्टाग्राममा अब काउन्टडाउन

महान् अम्पायर रुडी कर्टजनको सडक दुर्घटनामा मृत्यु

दक्षिण अफ्रिकाका महान् अम्पायर रुडी कर्टजनको सडक दुर्घटनामा मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । रुडी गल्फ खेलेर केप टाउनबाट आफ्नो घर नेल्सन मण्डेला बे फर्किरहेका थिए । रुडीका छोराले आफ्नो बाबुको घटनास्थलमै मृत्यु भएको बताए । सन् १९८१ देखि घरेलु क्रिकेटमा अम्पायरिङ सुरु गरेका रुडीले पहिलो पटक

एभरेष्टका २० जना विद्यार्थी सितेरियो कराँतेमा ग्रेडिङ

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका २० जना विद्यार्थी सितेरियो कराँतेमा ग्रेडिङ भएका छन् । राष्ट्रिय कराँते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्राले सो स्कुलका विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आउनुभएको छ । सो स्कुलमा ३० जना विद्यार्थीले प्रशिक्षण लिँदै आएकोमा २० जना ग्रेडिङमा परेका हुन्

पथरीकी दिपा भारतीय क्लबमा अनुबन्धित

काठमाडौं । नेपाल पुलिस क्लब तथा राष्ट्रिय टोलीकी मिडफिल्डर दिपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छिन् । मिडफिल्डर दिपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी छिन् । दिपा प्रतियोगिताका लागि आज दिउँसो १ः२५ मा भारत प्रस्थान गर्ने छिन् । दिपाले खेल्ने केरेला महिला लिग आजबाट

सन्दीप बीबीएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग ९बीबीएल० को ड्राफ्टमा परेका छन् । बुधबार सार्वजनिक गरेको १२ औं संस्करणको ड्राफ्टमा सन्दीप परेको बीबीएलले जनाएको छ । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । उक्त ड्राफ्ट पहिले नै सन्दीपको क्लबले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.