क्रेजी साप्ताहिक
काठमाडौं । गायक चेतन योन्जनको ‘बुकी फुल्यो…’ बोलको गीतको म्यूजिक भिडियो युटेयुवमा सार्वजानिक भएको छ ।
गायक स्वयंमको शब्द÷संगीत रहेको सो म्यूजिक भिडियोमा राजेश घतानी र रजनी गुरुङले अभिनय गरेका छन् । धरानमा छायांकन गरिएको सो गीतको एरेन्ज शिलाबहादुर मोक्तान, सम्पादन अनिल राना, सहायक क्यामेरा देवराज सिग्देल, ड्रोन सुमन योञ्जनले सम्हालेका छन् ।
कोरसको साथमा नृत्यका पार्ट समावेश गरिएको यस भिडियोको ड्रेस चौबिसे संयाक ढाका उद्योग, नृत्य युनाइटेड डान्स एकाडेमी टिम धरानले गरेको हो भने क्यामेरा/निर्देशन भूपेन्द्र तुम्वाहाम्फेले गरेका हुन् ।
म्यूजिक भिडियो हेर्नुहोस् :-