‘द भ्वाइस किड्स’कोे उपाधि जेनिश उप्रेतीलाई - Crazysaptahik.com

‘द भ्वाइस किड्स’कोे उपाधि जेनिश उप्रेतीलाई

हिमालय टीभी एचडीबाट प्रशारण हुँदै आएको ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् ।

शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।

सम्बन्धित खवर