फिल्म ‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा रोमान्टिक साम्राज्ञी - Crazysaptahik.com

फिल्म ‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा रोमान्टिक साम्राज्ञी

फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ । यो क्लब ट्रयाकमा अभिनेत्री साम्राज्ञी शाह रोमान्टिक र हट अवतारमा प्रस्तुत भएकी छन् । युग भुषालको शब्द र संगीत रहेको गीतमा थोम्स एन्ड्रियूजको स्वर समावेश छ ।

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । माघ २० गतेदेखि प्रदर्शन हुन लागेको फिल्मलाई कपिल रिजालले निर्देशन गर्न लागेका हुन् । साम्राज्ञीसहित जितु नेपाल र विजय बरालको समेत प्रमुख अभिनय छ ।

हेर्नूस गीत :

सम्बन्धित खवर