‘क्याप्टेन’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित) - Crazysaptahik.com

‘क्याप्टेन’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

युवा स्टार अनमोल केसी स्टारर प्रतिक्षित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा युवास्टार अनमोल केसी मुख्य रुपमा फिचर भएका छन् । एउटा फुटबल खेलाडिको कथालाई फिल्ममा समाबेश गरिएको छ । फिल्म फागुन १७ गते देशब्यापी रुपमा प्रदर्शन हुदैँछ ।

हेर्नुस ट्रेलर

सम्बन्धित खवर