पुष्प खड्का र बेनिशा हमालको अभिनय रहेको ‘दुःखसंग सुख बडी’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कृष्ण ओली र उनको पत्नी रुपा ओलीको जीवन कथा जस्तै कथा र बिषयबस्तुलाई समाबेश गरिएको छ ।
तारा प्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा हर्क बिष्टको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । भिडियोलाई आर्जुनको डि.ओ.पी. रहेको भिडियोलाई छायांकन बुद्ध थापाले गरेका हुन् भने निर्देश भुपेन्द्र तुम्वाहाम्फले गरेका हुन् ।
भिडियो हेर्नहोस् :
https://www.youtube.com/watch?v=TstYYSBsHKA