साजनको नयाँ गीत 'उढ्छे चरी झैँ' (भिडियो सहित) - Crazysaptahik.com

साजनको नयाँ गीत ‘उढ्छे चरी झैँ’ (भिडियो सहित)

गायक साजन राईको “उढ्छे चरी झैँ देख्छु परी झैँ” गीतको म्युजिक भिडियो युट्युव मार्फत् सार्वजनिक भएको छ । गीतलाई युट्युव च्यानल हेम्स ईन्टरटेण्डमेन्टले सार्वजानिक गरेको हो । गीतलाई हालका व्यस्त म्यूजिक भिडियो निर्देशक भूपेन्द्र तुम्वाहाम्फेले निर्देशन गरेका हुन् ।
उक्त गीतमा किशोर सापकोटाको शब्दलाई गायक राईलेनै संगीत गरेका हुन् । साउण्ड मिल स्टूडियोमा रेकर्ड गरीएको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । अरुण लिम्बुको कोरीयोग्राफी रहेको छ, एजे क्रीउको नृत्य देख्न सकिन्छ । अरुण न्यौपानेले सह–छायांकनमा विकास धमलाको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडयो :

सम्बन्धित खवर