माधब र सुस्मिताको रोमान्स (भिडियो सहित) - Crazysaptahik.com

माधब र सुस्मिताको रोमान्स (भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय औधी गीतहरु सार्वजानिक हुने गरेको छ । जसको सार्वजानिक भिडियोहरुले कति सफलता पाएका छन् त कतिले असफलताको स्वाद चाखेका छन् । यस्तै मेलोमा अर्को एक गीतको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । बलबहादुर राजबंशीको आवाज रहेको ‘हिजो सम्म..’ बोलको गीतको म्युजिक भिडीयो सार्बजनिक भएको हो ।

यस म्यूजिक भिडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस गीतमा नायक माधव केसी र सुस्मिता श्रेष्ठ फिचरिङ गरेका छन् । यी जोडीको अभिनय भिडियोमा निक्कै जमेको देखिन्छ । शिर कुमार राईले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्

सम्बन्धित खवर