प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ भिडियो सहित - Crazysaptahik.com

प्रमोद खरेलको ‘आज फुर्सद छैन मैया’ भिडियो सहित


क्रेजी साप्ताहिक
गायक प्रमोद खरेलको आवाजमा रहेको “आज फुर्सद छैन मैया” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सयौँ हिट गितमा स्वर भरिसकेका गायक खरेलको आवाज रहेको यस गीतको भिडियोमा बिकाश लामिछाने र सम्पदा बानिया को पिचर्ड रहेको छ ।

कन्चन पुडासैनी को शब्द तथा अनिल घिमिरेको संगीत रहेको यस गितलाई बिपिन आचार्यले एरेञ्ज गरेका हुन् । कृष्ण देभ रुपाखेतीले निर्देशन गरेको उक्त गीतको भिडियोलाई प्रशान्त तामांगले कोरियोग्राफ गरेका छन् भने छायाकार उत्सभ दाहाल ले छायांकन गरेका छन्

ओ एस आर डिजिटल बाट सार्बजनिक गरिएको उक्त गीतको भिडियोलाई बिकाश दाहाल ले सम्पादन गरेका छन् भने सार्बजनिक भएको केहि समयमै धेरैले उक्त भिडियोलाई हेरेर मन पराइसकेका छन् । धेरैले सो गीतको भिडियो हेरी भिडियो राम्रो बनेको भनि सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

भिडियो हेर्नुहोसः

सम्बन्धित खवर