क्रेजी साप्ताहिक
गायिका कविता शिवाकोटीको ‘जय जय पाथिभरा’ बोलको भजन सार्बजनिक भएको छ । उनले आफ्नै युट्यव च्यानल ‘कविता शिवाकोटी’ बाट उक्त भजन सार्वजनिक गरेकी हुन् । दर्जनौ गित दर्शकमाझ पस्किएकी गायिका शिवाकोटीको सो भजनको
रचना किरण के उप्रेतीले तथा भिम विसीको संगित रहेको छ । भजनमा अभियन गायिका शिवाकोटी र यशोदा उप्रेतीको रहेको छ । भजनको निर्देशन रोहित लामगादेले गरेका छन् भने कोरियोग्राफि लामगादे र शम्भु श्रेष्ठले गरेका हुन् । क्यामेरा तथा भजनको सम्पादन सुभास लिम्बुले गरेका छन् ।
भिडियो हेर्नुहोसः