बेहुला–बेहुली बन्दा यस्तो देखिए प्रियंका र आयुष्मान - Crazysaptahik.com

बेहुला–बेहुली बन्दा यस्तो देखिए प्रियंका र आयुष्मान


क्रेजी साप्ताहिक । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज सामाजिक परम्परा अनुसार बिबाह गरेका छन् । प्रियंका र आयुष्मानको बिहे अहिले काठमाण्डौको एक होटलमा चलिरहेको छ ।

बिहिबार मात्र उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए । तर, उनीहरुले आज परम्परा अनुसार बिहे गरेका हुन् । बिबाहमा केही चलचित्रकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित छन् ।

प्रियंका र आयुष्मानको बिहेपश्चात आज नै बेलुकी पार्टीको समेत आयोजना गरिएको छ । केही बर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले बिहे गरेका हुन् । उनीहरुको बिहे अगाडि मेहेन्दी, संगीत सेरेमोनी आयोजना गरिएको

सम्बन्धित खवर