बाफ्टा रेडकार्पेटमा फेसनको जादू : प्रिन्स विलियमदेखि मिसेल योहसम्म - Crazysaptahik.com

बाफ्टा रेडकार्पेटमा फेसनको जादू : प्रिन्स विलियमदेखि मिसेल योहसम्म

विश्व प्रतिष्ठित बाफ्टा फिल्म अवार्डको समारोह नेपाली समयानुसार सोमबार बिहान बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । स्थानीय रोयल फेस्टिभल हलमा आयोजित समारोहमा हलिउड स्टारहरुको बाक्लो उपस्थिति रह्यो ।

बाफ्टा रेडकार्पेटमा बेलायती राजकुमार दम्पती विलियम र केट मिडल्टनेदेखि हलिउड अभिनेत्री मिसेल योहसम्मको सानदार उपस्थिति रह्यो । स्टारको पहिरन र शैलीले रेडकार्पेट फेसनको कुम्भसमेत बन्यो ।

बाफ्टा यसकारण पनि अर्थपूर्ण छ कि सर्वश्रेष्ठ पुरस्कार जित्ने फिल्मले यस वर्षको ओस्कार अवार्डमा बाजी मार्न सक्ने देखिएको छ । विश्वयुद्धमाथिको कथावस्तुमा आधारित फिल्म ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले सर्वश्रेष्ठ फिल्म र निर्देशन विधामा जित हासिल गरेको छ ।

 

सम्बन्धित खवर