भिडियो निर्देशक कार्कीले प्रेमिका पाण्डेसँग कसे लगनगाँठो - Crazysaptahik.com

भिडियो निर्देशक कार्कीले प्रेमिका पाण्डेसँग कसे लगनगाँठो

मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्की विवाह बन्धनमा बाँधिएका छन् । कार्कीले प्रेमका भावना पाण्डेसँग लगनगाँठो कसेका हुन् ।

झापा भद्रपुरका कार्कीले चितवनकी प्रेमिका पाण्डेसँगको केही बर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । करिब २ सय बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीको विवाहमा अभिनेता पुष्प खड्का, अभिनेत्री एलिजा गौतम लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर