कति पुग्यो पठानको कमाई ? - Crazysaptahik.com

कति पुग्यो पठानको कमाई ?

शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखको सहित दीपिका पादुकोण, जोन अब्राहमलगायत छन् ।

झन्डै ४ वर्ष पछि फर्केका शाहरुखलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले बलिउडलाई दिएको दबाबलाई पनि यो फिल्मले राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल समेत बन्ने भएको छ ।

सम्बन्धित खवर