आँचल सारीमा - Crazysaptahik.com

आँचल सारीमा


क्रेजी साताहिक । नायिका आँचल शर्माले बिहेको पार्टीमा लगाएको लेहेङ्गाको चर्चा सामाजिक संजालमा खुबै छ । तर, सामाजिक संजालमा भएको सकारात्मक र नकारात्मक दुबै टिप्पणीको बिषयमा भने आँचलले आफूलाई जानकारी नभएको बताइन् ।\

यो पनि पढ्नुहोस बालबालिकासँग आँचलले मनाइन् आफनो जन्मदिन भन्छिन्–‘म अहिले आफ्नै घरयासी काममा बढी व्यस्त छु । सामाजिक संजालमा के चर्चा भैरहेको छ भन्ने मलाई केही पनि थाहा छैन । म अहिले आफ्नै दुनियाँमा खुशी छु ।’आँचलले अगाडि भनिन्–‘कुनै पनि यूवतीको बिहेको बिषयमा एउटा सपना हुन्छ ।

मैले पनि बिहेलाई लिएर सपना देखेकी थिएँ । जुन, सपना उदिपजीले पुरा गरिदिनुभएको छ ।’ सारीमा सजिएर आफ्नो जन्मदिन मनाएकी आँचल निकै राम्री देखिएकी थिइन् । सारी लगाउन खासै नजानेकी आँचलले आफैले लगाउनुपर्दा असहज भएको पनि बताइन् ।

सम्बन्धित खवर