राजेशपायल राईको ‘आहा जिन्दगी....’ (भिडियो सहित) - Crazysaptahik.com

राजेशपायल राईको ‘आहा जिन्दगी….’ (भिडियो सहित)

क्रेजी साप्ताहिक । गायक राजेशपायल राईको आवाजमा आहा जिन्दगी बोलको गितको लिरिकल भिडियो सार्बजनिक भएको छ ।

क्रेजी इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत शो गितलाई सार्बजनिक गरिएको हो । जशकुमार राईको शब्द तथा जिवन भट्राईको संगितमा रहेको गितलाई पवन वाङले एरेन्ज गरेका हुन् ।

जिवन भोगाइका क्रममा आउने घट्नाक्रमलाई शब्दमार्फत पस्कने कोशिष गितकार जशकुमार राईले गरेका छन् । गितमा मिना सिंह र शुस्मा लिम्बुको कोरस पनि सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर