’अमिताभ बच्चनको नामको सिन्दुर लगाउँछिन् रेखा’ - Crazysaptahik.com

’अमिताभ बच्चनको नामको सिन्दुर लगाउँछिन् रेखा’

बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको नाम एकसाथ जोडिनेवित्तिकै अधुरो प्रेमको कथा पनि चर्चामा आउने गर्छ । रेखा र अमिताभको अधुरो प्रेमको बारेमा चर्चा भइरहँदा रेखाले कहिले कोसँग विवाह गरिन् र कसको सिन्दुर लगाउँछिन् भन्ने कुरा कसैलाई पनि स्पष्ट छैन ।

त्यसैले उनको सिन्दुरको चर्चा हुने गर्छ । रेखाले सिन्दुर पनि फेसनको एक हिस्सा भएको बताउँदै आफूले कसैको नामको सिन्दुर लगाउने नगरेको बताउँदै आएकी छन् । यसैबीच, बलिउड अभिनेता पुनीत इस्सरकी श्रीमती दीपालीले रेखाले अमिताभ बच्चनको नामको सिन्दुर लगाउने गरेको दाबी गरेकी छन् ।

सम्बन्धित खवर