अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंकाको रोमान्स - Crazysaptahik.com

अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंकाको रोमान्स

गायिका अन्जु पन्तको नयाँ गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ । मोहन थापाको शब्द र आरसी रिमालको संगीत रहेको गीतमा गायिका पन्तलाई स्वरमा आरसीले साथ दिएका छन् । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा मोडल रोशन केसी र अभिनेत्री प्रियंका कार्कीको अभिनय छ ।

भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन भिडियो छ । भिडियोमा रोशन र प्रियंका प्रेमील जोडीको रुपमा भिडियोमा प्रस्तुत भएका छन् । उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सम्बन्धित खवर