भारतीय गायक सनम पुरीले गरे इन्गेजमेन्ट - Crazysaptahik.com

भारतीय गायक सनम पुरीले गरे इन्गेजमेन्ट

भारतीय गायक तथा सङ्गीत ब्यान्ड सनमका मुख्य गायक सनम पुरीले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका जुचोबेनी टुङ्गोयसँग इन्गेजमेन्ट गरेका हुन् । सनम र जुचोबेनीले इन्स्टाग्राममा यसबारे जानकारी दिएका हुन् ।

यी दुईले आफ्ना चारवटा तस्बिर पोस्ट गर्दै ‘र हाम्रो इन्गेजमेन्ट भयो’ भनेर क्याप्सनमा लेखेका छन् । इन्गेजमेन्ट मार्च ११ तारिखमा भएको हो ।  उगचष्द्दसनम नेपालकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठसँग प्रेम सम्बन्धमा थिए । यी दुईको करिब तीन वर्षको प्रेम सम्बन्ध टुटेपछि सनम नागाल्याण्डकी मोडल जुचोबेनीसँगको प्रेममा थिए ।

सम्बन्धित खवर