‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई - Crazysaptahik.com

‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई

‘नाइँ नभन्नू ल २’ बाट बालकलाकारको रुपमा अभिनय सुरु गरेका अनुभव रेग्मीले पनि आजबाट सुरु भएको एसईई परीक्षा दिँदैछन् । उनकी आमा कविता रेग्मले उनको केही तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै परीक्षाका लागि शुभकामना समेत दिएकी छन् ।

‘नाइँ नभन्नू ल २’ देखि छैठौं श्रृंखलासम्म अभिनय गरेका अनुभव अभिनीत ‘नाइँ नभन्नू ल ६’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले केही पहिले प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ मा पनि अभिनय गरेका थिए ।

सम्बन्धित खवर