पथरीमा आज लाउरे र भिटेन आउने - Crazysaptahik.com

पथरीमा आज लाउरे र भिटेन आउने

प्रेमप्रसाद भटराई (के.डी)

युवापुस्तामा लोकप्रिय चर्चित दुई ¥यापरले आज पथरीशनिश्चरेलाई तताउने भएका छन् । छोटो समयमै अत्यन्तै चर्चामा आएका र्यापर भिटेन र अर्का ¥यापर लाउरेले आज पथरीमा प्रश्तुति दिने छन् ।

भिटेन नेपालका सर्वाधिक महंगो ¥यापरमा पर्छन । पिस ल्याम्प इन्टरनेश्नल प्रा.लिको आयोजनामा हुने सो सांगितिक कार्यक्रम पथरी रंगशालामा हुने छ । कार्यक्रममा भिटेन र लाउरेका साथै स्थानिय गायक रविन कन्दङ्वाको पनि प्रश्तुति रहने छ । सांझ ५ वजेवाट सुरु हुने. सो कार्यक्रमलाई टुवोर्ग वियरले प्रायोजन गरेको छ भने नेपालकै पहिलो अनलाइन भुत्तानि सेवा प्रदायक इ–सेवा फोन पे प्रा.लि टिकेटिङ पार्टनर रहेको छ । २ सय र ३ सय टिकट मुल्य रहेको टिकट इसेवा प्रयोगकर्ताले आफ्नौ मोवाइलवाट पनि लिन पाउनेछन् ।

सम्बन्धित खवर