साकेला गीत 'सुम्निमा र पारुहाङ ...' सार्वजानिक - Crazysaptahik.com

साकेला गीत ‘सुम्निमा र पारुहाङ …’ सार्वजानिक

प्रेम राई कुवासङ्क्षाको प्रस्तुति रहेको साकेला गीत ‘सुम्निमा र पारुहाङ…’को म्यूजिक भिडियो सार्वजानिक भएको छ । सो गीतमा गायक तथा संगीतकार विनोद खम्बु र बबिना किरांतीले स्वर भरेका छन् । विनोद खम्बुको संगीत र प्रेम राई कुवासङ्क्षाले रचेको सो गीत किराती संस्कृतिमा आधारित लोकेशन र पोशाकमा मोहन कुमारले छायांकन गरेका हुन् ।

गायक/गायिका अलवा अन्य कोरस राखेर जंगलको बीचमा खिचिएको यस भिडियोमा चन्दु गोर्खालीको एरेन्ज, अनिश तामाङको ड्रोन, अनिल कुमार महर्जनको सम्पादन र सिजन राईको निर्देशन रहेको छ ।

पूरा भिडियो हेर्नुहोस्

सम्बन्धित खवर