‘रंगायो प्यासी मायाले...’को लिरिकल भिडियो सार्वजानिक - Crazysaptahik.com

‘रंगायो प्यासी मायाले…’को लिरिकल भिडियो सार्वजानिक

क्रेजी साप्ताहिक
पथरी । गायिका मेलिना राई र रोस्मन राईको स्वरमा सजिएको ‘रंगायो प्यासी मायाले…’ बोलको गीतको लिरिकल भिडियो सार्वजानिक भएको छ ।

आज (आइतबार) नेपाल भिडियो टि.भी. मार्फत् सार्वजानिक गरिएको यस गीतमा पदमा लिङ्खा मगरको शब्द, देव गुरुङको संगीत, अशोक थापाको संगीत संयोजन र चन्दु गोर्खालीको मिक्सिङ रहेको छ ।

गीतलाई अन्नपूर्ण रेकर्डिङ स्टुडियो काठमाडौं र ॐ मेघा स्टुडियो न्यूयोर्कमा रेकर्ड गरिएको हो । लोक आधुनिक फ्लेभरको यो गीत अहिलेको टिनएजरले मन पराउनेमा संगीतकार देव गुरुङ विश्वस्त छन् ।

म्यूजिक भिडियो :-

सम्बन्धित खवर