पर्पल आउटफिटमा कुल सन्नी - Crazysaptahik.com

पर्पल आउटफिटमा कुल सन्नी

 

अभिनेत्री सन्नी लियोनी आफ्नो लुक्सको कारणले हमेशा चर्चाको बिषय बन्ने गरेकी छन् । उनी जुन लुक्स फलो गर्छिन्, परफेट देखिन्छिन् । उनी हमेशा आफ्नो फरक फरक लुक्सका तस्बिर र भिडियो सामाजिक संजाल मार्फत शेयर गर्ने गर्दछिन् । जसले चर्चा समत पाउँने गरेको छ ।

अहिले पनि उनले केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी पर्पल आउटफिटमा देखिएकी छन् । मिनिमल मेकअप र ओपन हेयर्सका साथ उनले आफ्नो लुक्स कम्पलिट गरेकी छन् ।

उनले हाथमा नोट जस्तो पर्स पनि लिएकी छन् । जसले सबैको ध्यान खिचेको छ । अभिनेत्री यो लुक्समा कुल देखिएकी छन् ।तस्विरका साथ अभिनेत्रीले लेखेकी छन् ‘मनी हनी ।’

सम्बन्धित खवर