वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर रिलिज - Crazysaptahik.com

वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर रिलिज

वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ऐवन क्रियसन प्रालिले निर्माण गरेको यो वेब सिरिजको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । सामाजिक विषयवस्तु समेटिएको यो वेब सिरिजको निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका हुन् ।

वेब सिरिजमा कथा तथा पटकथा झग्गु भण्डारीको रहेको छ भने छायांकन विशाल रोका मगरले गरेका छन् । ‘बस्तीपुर’मा कमल गाउँले, कुलदीप अधिकारी, अर्नवी ढुंगाना, विरु चौधरी, ज्योति पोखरेल, झग्गु भण्डारी, हर्षिका वली र उषा दसौतीको भूमिका छ ।

https://youtu.be/GLFR0wdUOQw

सम्बन्धित खवर