‘कुनै दिन’मा सिम्रन र सागर बने प्रेम जोडी - Crazysaptahik.com

‘कुनै दिन’मा सिम्रन र सागर बने प्रेम जोडी

‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, संगीत छ ।गीतको भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय छ ।

भिडियोमा विवाहको लागि इन्गेजमेन्ट गरेका नव जोडीको १५ दिनका विषयवस्तु देखाइएको छ ।संगीतकार पोखरेलकै निर्देशन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र सिलन लम्सालको सम्पादन छ ।

सम्बन्धित खवर