दर्शकको साथ ‘दाल भात तरकारी’ लाई - Crazysaptahik.com

दर्शकको साथ ‘दाल भात तरकारी’ लाई


मह सञ्चारको प्रस्तुतिमा किरण केसी (रातामकै) ले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी शुक्रवार देखि प्रदर्शनमा आएको छ । फिल्मले प्रदर्शनीमा आएको दिनवाटै दर्शकको उल्लेख्य साथ पाएको छ । ३ दिन वितिसक्दा यस फिल्मले दर्शकको सङख्यामा झन–झन बढाएको छ । हरिवंश आचार्य,निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का लगायतको अभिनय रहेको यस चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन । यस फिल्मको गित ‘भिजिट भिषामा’ पहिलादेखिनै चर्चामा छ । सोही गितको कारण पनि यस फिल्मले दर्शकको साथ अझै पाउने आशा गरिएको छ ।

 

सम्बन्धित खवर