‘किन उठाउनु हुन्न..’ टाइम पासको भाग ७ सार्वजनिक (भिडियो सहित) - Crazysaptahik.com

‘किन उठाउनु हुन्न..’ टाइम पासको भाग ७ सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक
शनिश्चरे । मात्रिका पौडेल र सिसिर बुढाथोकीको निर्देशनमा तयार भएको नेपाली संक्षिप्त टेलिसिरियल टाईम पासको भाग ७ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिक गरेको हो ।

यसका नयाँ नयाँ भागहरुलाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले विभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा टाईम पासको ७ भाग सार्वजनिक गरेको हो ।

उक्त भिडियोमा ईस्वर दुलालको सहायक निर्देशन रहेको छ । भिडियोमा सिसिर बुढाथोकी, ईस्वर दुलाल र दृष्टि राईको अभिनय रहेको छ । भिडियोमा कलाकारहरुले यो सानो प्रसङ्गलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरेका छन् ।

भिडियो हेर्नुहोला ;-

सम्बन्धित खवर