चलचित्र ‘हनी बनी’मा जसिताको इन्ट्री - Crazysaptahik.com

चलचित्र ‘हनी बनी’मा जसिताको इन्ट्री

चलचित्र हनि बनिमा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ । दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्रमा जसिता अनुबन्ध भएकी हुन्। यसबारेमा चलचित्रका निर्देशक भट्टराई स्वयंले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

उनले जसितालाई अनुबन्धपत्र थमाउँदै गरेका तस्बिर पोस्ट गर्दै भनेको छन्, ‘वेलकम टु हनी बनी जसिता।’ यसअघि फिल्मका लागि अनुबन्ध भएका अभिनेता अनमोल केसी र सारा सिरपाली भने टिमबाट बाहिरिसकेका छन् ।

सम्बन्धित खवर