उमेश र अनुको ‘साइकल सरर’ बिना र राहुलको रोमान्स - Crazysaptahik.com

उमेश र अनुको ‘साइकल सरर’ बिना र राहुलको रोमान्स


गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द, संगीत रहेको प्रेमिल गीतमा विशाल निरौलाको एरेन्ज छ । गीतको हरेक शब्दले प्रेमी–प्रेमीकाबिच हुने प्रेमको भाव झल्काउछ ।

गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ । बिना र राहुल प्रेमी–प्रेमिकाको रुपमा प्रस्तुत भएका छन् ।

भिडियोको कोरियोग्राफी एवं निर्देशन प्रमोद कुमार भण्डारीले गरेका हुन् । मारुनी डिजिटलले निर्माण गरेको भिडियोमा देव दोर्जे लामा छायांकन र नवीन निरौलाको सम्पादन छ ।

https://youtu.be/14SMZx2zJ1Y

 

सम्बन्धित खवर