राजेश पायल राईको ‘तिमी बिना...’ सार्वजनिक (भिडियो) - Crazysaptahik.com

राजेश पायल राईको ‘तिमी बिना…’ सार्वजनिक (भिडियो)


गायक राजेश पायल राईको ‘तिमी बिना…’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको शब्द रहेको छ भने महराज थापाको संगीत, प्रितम दुत्तले एरेन्ज गरेका छन् ।

मोडलद्वय चन्द्र लिम्बु र रीना लिम्बुको अभिनय रहेको सो गीत दर्शन नमस्ते ४ एल्वममा समाबेश गरिएको छ । भूपेन्द्र तुम्बाहाङ्फेको निर्देशन र छायांकन रहेको गीतमा चन्द्र र रीनाको जीवन्त अभिनय देख्न सकिनेछ ।

म्यूजिक भिडियो हेर्नुहोस्

https://www.facebook.com/crazy.com.saptahik/

https://www.youtube.com/watch?v=Tk3KKw_Xkfc

सम्बन्धित खवर