रविनको 'दिलहिरा...' अनप्लग भर्सनमा सार्वजानिक (भिडियो) - Crazysaptahik.com

रविनको ‘दिलहिरा…’ अनप्लग भर्सनमा सार्वजानिक (भिडियो)

क्रेजी साप्ताहिक
पथरी । रबिन कन्दङ्वाको स्वर रहेको ‘दिलहिरा…’ बोलको गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको छ ।

नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दिपा चाम्लिङले फिचरिङ गरेका छन् । युट्युव च्यानल ट्युल्भ नोट्स मार्फत् सार्वजानिक गरिएको गीतमा अमृत सुनुवारको छायांकन÷निर्देशन रहेको छ । ‘दिलहिरा’ गीति एल्वम रबिनको पहिलो गीति एल्वम हो । कन्दङ्वा अब छिट्टै नै ‘कोशौं टाढा… गीति एल्वम सार्वजानिक गर्ने तरखरमा छन् ।

दिलहिरा म्यूजिक भिडियो हेर्नुहोस् :

 

सम्बन्धित खवर