‘मेरो मनमा तिमी...’ फिमेल भर्सन सार्वजानिक - Crazysaptahik.com

‘मेरो मनमा तिमी…’ फिमेल भर्सन सार्वजानिक

आधुनिक गीत ‘मेरो मनमा तिमी…’ बोल गीतको फिमेल भर्सन युट्युवमा सार्वजानिक भएको छ ।

गीतमा सविना योङहाङ लिम्बुको सुमधुर स्वर सजिएको छ भने गीतको रचना/ संगीत नन्दु गुरुङले भरेका छन् । दार्जिलिङको तराई भागका विभिन्न स्थानमा खिचिएको सो गीतमा पप्पु राई, रन्जना क्षेत्री र निशान तामाङको अभिनय रहेको छ ।

गीतको एरेन्ज अशोक थापा काब्य रेकर्डिङ स्टुडियो दमक सम्हालेको छ । नेपानिय दार्जिलिङ इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत् सार्वजानिक भएको सो म्यूजिक भिडियोको निर्देशन ज्याक्मे दाइले गरेका हुन् । यसअघि मेल मर्सनमा गायक नन्दु गुरुङले सो गीतलाई सार्वजानिक गरिसकेका छन् ।

म्यूजिक भिडियो हुर्नहोस् :-

सम्बन्धित खवर