फस्ट टाइम लभ हो ? युवतीलाई प्रश्न गर्दा भयो यस्तो (कमेडी भिडियो) - Crazysaptahik.com

फस्ट टाइम लभ हो ? युवतीलाई प्रश्न गर्दा भयो यस्तो (कमेडी भिडियो)

 

क्रेजी सम्बातदाता

मोरङ- नेपाली कमेडी भिडियोको निर्माण हिजो आज निक्कै बढीको छ । दर्सकहरुलाई मनोरन्जन दिनका लागी यस्तो भिडियोहरु निर्माण भै रहेका हुन् । सोहि अनुरुप राष्ट्रियता टिभीले पनि नेपाली कमेडी भिडियोहरु सार्वजनिक गर्दै आईरहेको छ ।

कमेडी भिडियोहरु सार्वजनिक गर्ने क्रममा राष्ट्रियता टिभीले ‘फस्ट टाइम लभ’ भन्ने टाईटल राखी ‘ओके छ तको’ भाग १३ सार्वजनिक गरको छ । भिडियोमा कलाकारहरुले यो सानो प्रसंघलाई निक्कैनै कलात्मक शैलीमा प्रस्तुत गरेका छन । उक्त भिडियोलाई निर्देशन निरज नेपालले गरेका हुन् ।

हेरौँ यो रमाईलो भिडियो:

सम्बन्धित खवर