करिष्माले ३० पटक पहिरन फेर्नुपर्यो ! - Crazysaptahik.com

करिष्माले ३० पटक पहिरन फेर्नुपर्यो !


९० को दशकमा अभिनेत्री करिष्मा कपुरले एक से एक हिट सिनेमामा काम गरिन् ।

गोविन्दा हुन्, सलमान हुन् या कुनै निर्देशक, हर कोईको पहिलो रोजाइमा चुलबुली करिष्मा पर्थिन् । उनको अन्दाज पृथक् थियो ।
उनै करिष्माले भारतीय टेलिभिजनबाट प्रसारित हुने एक नृत्य कार्यक्रममा एउटा गीतसँग सम्बन्धित रहस्य खोलेकी छिन् ।

उनले सुनिल शेट्टीसँग जोडी बाँधेको ’कृष्णा’ सिनेमाको एक गीतमा कसरी धेरै पटक कपडा बदल्नुर्पयो भन्ने बारेमा खुलासा गरेकी हुन् ।
सिनेमामा रहेको ’झाँझरिया’ बोलको गीतमा करिष्माले एक या दुई पटक नभई पूरै ३० पटक आफ्नो पहिरन फेरेकी छिन् ।

सम्बन्धित खवर