बिग बोस ओटीटी : सबैभन्दा कान्छी प्रतियोगी मुस्कान, ‘न्यूड लाइभ सेसन’ का कारण चर्चामा - Crazysaptahik.com

बिग बोस ओटीटी : सबैभन्दा कान्छी प्रतियोगी मुस्कान, ‘न्यूड लाइभ सेसन’ का कारण चर्चामा

टेलिभिजनको रियालिटी शो ‘बिग बोस’ को १५ औं सिजन बिग बोस ओटीटी यो वर्ष भने नयाँ ढाँचामा प्रशारण हुने भएको छ । यसका लागि एक महिनादेखि भुटमा स्ट्रीम गरिएको छ । जसको प्रिमियर अगस्ट ८ मा हुने भएको छ ।

टेलिभिजनको यो शोको यस सिजनमा बलिउड र टेलिभिजनका केही चर्चित सेलिब्रिटीहरुले सहभागिता जनाउने भएका छन् । जसमध्ये एक हुन् मुस्कान जट्टाना । मुस्कान जट्टाना सामाजिक मिडियाकी हस्ती हुन् ।

उनी पञ्जाबी–अष्ट्रेलियन मुलकी नागरिक हुन् । मुस्कानको सामाजिक मिडियाको मुस जट्टाना छ । उनको इन्स्टाग्राममा १ लाख ७७ हजार भन्दा बढी फलोअर्स रहेका छन् । उनी एलजीबीटी समूदायको विषयमा आवाज उठाइरहेकी हुन्छिन् ।

मुस्कानले विभिन्न प्रकारका फेशन शोमा भाग लिइसकेकी छन् । उनी ट्रोलको शिकार पनि हुने गरेकी छन् । उनी पैसा कमाउनका लागि सामाजिक सञ्जालमा न्यूड लाइभ पनि आउने कारण चर्चामा रहन्छिन् ।

उनले उक्त न्यूड लाइभको सेसन नै गरेकी छन् । उनी सामाजिक सञ्जालमा सामाजिक र राजनीतिक विषयमा पनि आवाज उठाइरहन्छिन् ।

उनले बिग बोसको शोका लागि स्टेजमा आउनेवित्तिकै निशान्त भट्ट र प्रतिक सहजपाललाई आफ्नो कनेक्शन चुनेकी छन् । जसमा निशान्तलाई फाइनल गरिएको छ ।

सम्बन्धित खवर