‘इन्डियन आइडल–१२’ मा पवनदीप - Crazysaptahik.com

‘इन्डियन आइडल–१२’ मा पवनदीप

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् ।

भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि पवनदीप राजनले हातपारेका छन् । इन्डियन आइडल विजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपैयाँ साथै लक्जरी कार समेत जितेका छन् ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कान्जीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली काबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिस, पाँचौँ स्थानमा निहाल र सनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

यो भिडियो पनि हेर्नुहोला:

सम्बन्धित खवर