विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने - Crazysaptahik.com

विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने

देशका विभिन्न विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने भएको छ। लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ ।

कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के।सी।, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले प्रस्तुती दिनेछन् । गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा साउन २० गते, दमकमा साउन २१ गते, इटहरीमा साउन २२ गते, विराटनगरमा साउन २३ गते र धरानमा श्रावण २४ गते हुने छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.