अशोकको ‘हुँदैछ रे तिम्रो विहे ...’ गीतमा त्रिकोणात्मक प्रेमकथा (भिडियो सहित) - Crazysaptahik.com

अशोकको ‘हुँदैछ रे तिम्रो विहे …’ गीतमा त्रिकोणात्मक प्रेमकथा (भिडियो सहित)

क्रेजी साप्ताहिक
पथरी । आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे…’ युट्युवमा अपलोड गरिएको छ । अशोक गजमेरको स्वर रहेको सो गीत क्रिकोणात्मक माया पे्रममा बगेको छ ।

रिजन बोहराको शब्द÷संगीत, टंक लिम्बुको एरेन्ज÷मिक्स मास्टरिङ, सुजन श्रेष्ठको सिनेम्याटोफ्री÷सम्पादन रहेको भिडियोलाई विक्रम फागो लिम्बुले निर्देशन गरेका हुन् ।

म्यूजिक भिडियोमा करण धिताल, जेसिका शर्मा र बिगनेस एमएनले अभिनय गरेका छन् । झापा दमकका विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियोको निर्माण भने गजमेर काठ फर्निचर उद्योग उर्लाबारीले गरेको हो । भिडियोलाई बुढासु्ब्बा डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

म्यूजिक भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर