‘गोरखपुरे रेलैमा……’ सार्वजनिक भएको छ । युवराज मगर र देबी घर्तीको स्वरमा रहेको छ । गीतमा ब्याराउन स्वर स्मृती शाहि र पुस्प बोहोरा, शब्द शिभ हमाल र प्रशाद खपतरी मगरको रहेको छ भने, कम्पोज युवराजकै रहेको छ । आकाश नेपालीले रेकर्डीङ गरेको गीतलाई एच बी एन किस्मातले मिक्सीङ मास्टरीङ गरेका हुन् ।
गीतको भिडियोमा लाहुरेको कथालाई जोड्न खोजीको छ । भिडियो बिष्णु मगर , आस्वन मगर, सेन्सा मगर, रिना मगर लगायतको अभिनय रहेको छ । भिडियोलाई अर्जुन तिवारीले सिनेम्याटोग्राफी गरेका छन् । त्यस्तै सुरेस काफ्लेले ड्रोन, जिवन थापाले सम्पादन तथा रङ्ग, बिमला लामाङले मेकअप गरेका हुन् ।
भिडियो हेर्नुहोस्:
को हुन् युवराज मगर ?
बिगत २०६७ साल देखी सांगीतक दुनीयामा आफ्नो स्बर र संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक हुन्, युवराज मगर । प्राय सबै प्याट्रनका गीत गाउन रुचाउने उनले हाल सम्म सयौँ गीतहरुमा आफ्नो संगीत तथा स्वर पस्किसकेका छन् ।