‘सरदार उधम सिंह’ को पोस्टर सार्वजनिक - Crazysaptahik.com

‘सरदार उधम सिंह’ को पोस्टर सार्वजनिक

अभिनेता विक्की कौशल लामो समयदेखि आफ्नो नयाँ फिल्म ‘सरदार उधम सिंह’ का कारण चर्चामा छन् । अब यस फिल्मको ट्रेलर रिलिज भएको छ । विक्की कौशलले आफैं सामाजिक सञ्जालमार्फत यस फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् ।  क्याप्सनमा विक्कीले लेखेका छन्,‘सरदर उधम सिंहको अफिसियल ट्रेलर ।

बिर्सिएका एक व्यक्तिको कथा । यो एक क्रान्तिकारीको कथा हो ।’ यो फिल्म १६ अक्टोबरमा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमार्फत रिलिज हुनेछ । सुजित सरकारको निर्देशनमा बनेको यस फिल्ममा विक्कीले सददार उधम सिंहको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै, बनिता सन्धु र अमोल पाराशर पनि मुख्य भूमिकामा छन् । सर

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.