बलिउड अभिनेता रणवीर सिंहलाई स्वीट्जरल्यान्डले गर्यो उच्च सम्मान - Crazysaptahik.com

बलिउड अभिनेता रणवीर सिंहलाई स्वीट्जरल्यान्डले गर्यो उच्च सम्मान

एजेन्सी- बलिउड अभिनेता रणवीर सिंह निकै चर्चित अभिनेतामा पर्छन् । अभिनेत्री दीपिका पादुकोणसँग विवाह गरिरहेका उनलाई केही महिनाअघि स्वीजरल्याण्डले उच्च सम्मान प्रकट गरेको थियो । अभिनय कौशलका कारण निकै रुचाइने बलिउड अभिनेता रणवीरकै नामको रेल गुडाइएर स्वीट्जरल्यान्डले उनलाई उच्च सम्मान प्रकट गरेको थियो । आफ्नै नामको रेल गुड्ने भए पछि त्यसको उद्घाटन गर्न रणवीर स्वीजरल्याण्ड पुगेका थिए । रणवीर स्वीट्जरल्यान्ड टुरिजम डिपार्टमेन्टका ब्रान्ड एम्बेसडर पनि हुन् ।

त्यसैले उनको सम्मानस्वरूप रेलको नाम ‘रणवीर अन टूर’ राखिएको छ । जुन रेल पर्यटकीय स्थलहरूमा गुड्नेछ । अहिले इटालीको लेक कोमोमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिकाको विवाह समारोह चलिरहेको छ ।

सम्बन्धित खवर