बाटामा जे देखियो सोलुखुम्बुको पिके जादाँ (फोटो फिचर ) - Crazysaptahik.com

बाटामा जे देखियो सोलुखुम्बुको पिके जादाँ (फोटो फिचर )

सोलुखुम्बुको प्रख्यात  पर्यटकीय स्थल मध्य पिके पनि एक हो। यसको उचाई ४४०० भन्दा माथि छ ।यहा दिनहु सयौ आन्तरीक र बाह्य पर्यटक आउछन ।यहाँ बाट संसारको सबैभन्दा उच्च  शिखर सगरमाथाको पनि दृश्यलाभ गर्न सकिन्छ ।

 फोटोः युवराज कटुवाल

 

सम्बन्धित खवर