क्रेजि साप्ताहिक
गायक रोशन सुवेदिको नया गित `मन मिलेपछि’ को भिडियो सार्वजनिक गरिएको छ ।
गायक तथा संगितकार टंक वुढाथोकिको युट्युब च्यानलबाट मंगलवार सो गितको भिडियो सार्वजनिक गरिएको हो । मोडल सरोज अधिकारि र स्मृति श्रेष्ठको अभिनय रहेको उक्त गितमा माया प्रेममा मन मिलेपछि जस्तोसुकै कुरा पनि सहज लाग्न सक्ने चर्चा गरिएको छ । बिक्रम राइको शब्द तथा संगित रहेको गितलाई एमोश तामाड़ले एरेन्ज गरेका छन् भने सुरज थापाले भिडियो कैद गरेका हुन् ।
हेर्नुहोस भिडियो :-