सुरजको ‘एल.ओ. भी.ई लब...’ (भिडियो) - Crazysaptahik.com

सुरजको ‘एल.ओ. भी.ई लब…’ (भिडियो)

कुमार आचार्यको निर्देशनमा म्युजिक भिडियो ‘एल.ओ. भी.ई लब…’ को ओ.एस. आर. डिजिटल मार्फत् सार्वजनिक भएको छ ।

सो गीतमा स्वर÷शब्द सुरज पौडेलको रहेको छ भने संगीत विकास चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यो गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । भिडियोमा विकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेकोको यस भिडियोमा रामेश्वर हुमागाईको छांयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन बिष्णु खड््काको सम्पादन रबिको मेकअप रहेको छ ।

भिडियोमा विकास, श्रेया र पूजनको अभिनय रहेको छ । गायक पौडेलको यो छठौं भिडियो हो यस अघि पौडेलले अन्य भिडियोहरु बजारमा ल्याइसकेका छन् । गायक पौडेलको ‘लब यु टु’ को दोस्रो एल्बमको पहिलो सार्वजनिक गीत हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर