क्रेजी साप्ताहिक । दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बू आज गृहनगर झापा बिर्तामोड आउने भएका छन् । उनि अहिले बिहान १० बजे झापा आउने भएका हुन् ।
उनलाई ब्यापक स्वागत र सम्मानको तयारी गरिएको छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस यस्तो छ :